गफसफ.com, कालेबुङ 15 अगस्त।
72 औँ स्वातन्त्रता दिवसको
अवसरमा कोलकोताको रेड रोडमा दार्जीलिङ म्युनिसिपल बोइस स्कुलद्वारा खुकुरी नृत्य
प्रस्तुत गरिएको छ। यस अवसरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पनि विशेष
उपस्थिति रहेको थियो। मानिसहरूको व्यापक उपस्थितिमा दार्जीलिङ म्युनिसिपल बोइस्
स्कुलका विद्यार्थीवर्गले खुकुरी नृत्य गर्दा मानिसहरूको हेर्न घुइँचो लागेको
थियो। गोर्खाहरूको जातिय हतिया खुकुरी बोकेर विद्यार्थीवर्गले आफ्नो सौर्यको परिचय
खुकुरी नृत्य मार्फत् दिएका थिए।
कोलकोतामा खुकुरी नृत्य गर्दै दार्जीलिङका विद्यार्थीवर्ग |
हातमा देशको तिरङ्गा झण्डा
बोकेर खुकुरी नृत्य गरेको दृष्य हेर्न लायकको रहेको थियो।
कोलकोतामा खुकुरी नृत्य गर्दै दार्जीलिङका विद्यार्थीवर्ग |
No comments:
Post a Comment