गफसफ.com, 19 मई 2020, कालेबुङ।
गफसफ-tv को साहित्य शृङ्खला कार्यक्रममा यसपल्ट चारजना युवा कविहरूले कविता वाचन गरेका छन्। साहित्य शृङ्खला कार्यक्रमको आतौँ प्रकरणमा युवा कविहरूमा क्रमैले देवचन्द्र सुबा, ज्ञानेन्द्र यक्सो, प्रदीप लोहागुण अनि लेखनाथ छेत्रीले कविता वाचन गरेका छन्
No comments:
Post a Comment