गफसफ.com, 17 जुलाई 2020, कालेबुङ ।
West Bengal Council of Higher Secondary Education –ले आज उच्च माध्यमिक परिक्षाफलको घोषणा गरेको छ। उक्त परिक्षामा कालेबुङ गल्स हाई स्कुलकी छात्रा अनुषा राईले 90 प्रतिशत अङ्क प्राप्त गरेकी छन्। वाणिज्य विभागबाट उनले बोर्ड परिक्षामा 90 प्रतिशत अङ्क्र प्राप्त गरेकी छन्।
कालेबुङ जिल्लाको अप्पर फागु, गोदामटार
निवासी दीपक राई अनि विमला राईकी छोरी अनुषा राईलाई उच्चतर माध्यमिक परिक्षामा
वाणिज्य विभागबाट 90 प्रतिशत अङ्क्र प्राप्त गरेर प्रथम दर्जामा उतिर्ण गरेपछि
सम्पूर्ण परिवार पक्षमा खुशीयाली छाएको छ। यसका साथै उनले गाउँकै नाउँ उच्च पारेकी
छन्। उनको यस सफलतामा गफसफ- परिवार हार्दिक बधाई दिँदछौँ।
(नोट : तपाईँ पनि आफ्ना नानीहरूको परिक्षाफलबारे हामीलाई 9832318537 नम्बरमा वाट्सएप गरेर जानकारी दिन सक्नुहुनेछ। हामी प्रकाशित गर्नेछौँ।)
No comments:
Post a Comment